मंगलबार १७ चैत, २०८२
पहिलो हाफमा एपिएफलाई ४–०को अग्रता
फाइल तस्बिर : एन्फा।
ललितपुरको सातदोबाटोस्थित एन्फा कम्प्लेक्समा जारी खेलको पहिलो हाफसम्म एपिएफले ४–० गोल अन्तरको अग्रता बनाएको छ।
पहिलो हाफमा एपीएफका लागि सावित्रा भण्डारीले ह्याट्रिक गरिन्। यस्तै, अर्काे गोल प्रिती राईले गरिन्।
फागुन १, २०७७ शनिबार १३:३७:०० मा प्रकाशित
उकेरामा प्रकाशित सामाग्रीबारे प्रतिक्रिया, सल्लाह, सुझाव र कुनै सामाग्री भए [email protected] मा पठाउनु होला।