ताप्लेजुङमा सुत्केरी महिलाको हेलिकप्टरबाट उद्धार

ताप्लेजुङमा सुत्केरी महिलाको हेलिकप्टरबाट उद्धार

ताप्लेजुङ -ताप्लेजुङमा बच्चा जन्मिएपछि अत्यधिक रक्तस्राव ज्यान जोखिममा परेकी सुत्केरीको उद्धार गरिएको छ।

राष्ट्रपति महिला उत्थानशील परियोजनाअन्तर्गत हेलिकोप्टरमार्फत ताप्लेजुङ सिरिजङ्घा गाउँपालिका–५ पेदाङकी ३५ वर्षीया शान्ता भट्टराई लिम्बूको हेलिकोप्टरबाट उद्धार गरेर विराटनगर लगिएको हो। 

लिम्बुको विराटनगरस्थित कोसी अञ्चल अस्पतालमा उपचार भइरहेको छ। 

माघ ३०, २०७७ शुक्रबार ०९:०४:०० मा प्रकाशित

उकेरामा प्रकाशित सामाग्रीबारे प्रतिक्रिया, सल्लाह, सुझाव र कुनै सामाग्री भए [email protected] मा पठाउनु होला।