प्रधानमन्त्री ओलीको प्रश्न : शाकाहारी आन्दोलन हुन्न भनेको चिकेन चिल्ली खान्छु भनेको हो ?

प्रधानमन्त्री ओलीको प्रश्न : शाकाहारी आन्दोलन हुन्न भनेको चिकेन चिल्ली खान्छु भनेको हो ?

काठमाडौँ : प्रधानमन्त्री केपी ओलीले नेकपा कुन सक्कली कुन नक्कली भन्ने आजबाट सक्किएको दाबी गरेका छन्। दरबारमार्गमा शक्ति प्रदर्शन गर्न आयोजित समारोहमा उनले आजको कार्यक्रम नगर्न नेपाल बन्द गर्ने काम भएको दाबी गर्दै गरिएको पक्षमा छु भन्नेले किसानको मुला फ्याकेको, ट्याक्सी जलाउने काम गरेको बताए।

 

 

 

अब शाकाहारी आन्दोलन गर्ने भनेको चिकेन चिल्ली खान्छु भनेको हैन। उनले नेकपाको दाहाल नेपाल समूह नरभक्षी आन्दोलनको पक्षमा रहेको दाबी गर्दै अब नरभक्षी आन्दोलनको दिन गएको दाबी गरे।

माघ २३, २०७७ शुक्रबार १४:३२:०० मा प्रकाशित

उकेरामा प्रकाशित सामाग्रीबारे प्रतिक्रिया, सल्लाह, सुझाव र कुनै सामाग्री भए [email protected] मा पठाउनु होला।