ओलीलाई कसले बोके?
काठमाडौँ : नारायणहिटीमा सत्ताधारी नेपाल कम्युनिस्ट पार्टी (नेकपा) ओली समूहको सभा सुरु हुन लागेको छ।
बृहत् जनसभा नाम दिएर ओली समूहको सुरु हुन लागेको सभामा काठमाडौँका विभिन्न ठाउँबाट निस्केका जुलुस पुग्दै छन्। सभामा जुलुस पुग्नु अगाडी सडक, सडक दायाँबायाँ राखिएको ओलीका फ्लेक्स बोर्ड धमाधम उठाइसकिएको छ।
ओलीको तस्बिर अङ्कित फ्लेक्स बोर्ड कोही हातमा त कोही काँधमा राखेर गाडीमा राख्दै थिए। दरबारमार्गमा देखिएका केही दृष्यः


माघ २३, २०७७ शुक्रबार १२:३५:०० मा प्रकाशित
उकेरामा प्रकाशित सामाग्रीबारे प्रतिक्रिया, सल्लाह, सुझाव र कुनै सामाग्री भए [email protected] मा पठाउनु होला।