सोमबार २३ चैत, २०८२
ट्रम्पको ट्विटर खाता सधैका लागि बन्द
ट्विटरले उनको अकाउन्ट सधैका लागि बन्द गरिदिएको हो। उनको अकाउन्ट बन्द हुनु अगाडि उनले जनवरी २० मा हुने जो बाइडेनको शपथग्रहणमा सहभागी नहुने ट्विट गरेका थिए।
'राष्ट्रपति ट्रम्पको ट्विटहरू समीक्षा गरेर सधैका लागि बन्द गर्ने निर्णय लिएको' ट्विटरले जनाएको छ।
हालै ट्रम्पका समर्थकहरूले संसद्मा आक्रमण गरेका थिए। निर्वाचनको परिणाम आफ्नो पक्षमा नआएपछि उनले चुनावी नतिजा अस्वीकार गर्दै आएका थिए।
पुष २५, २०७७ शनिबार ०९:०८:०० मा प्रकाशित
उकेरामा प्रकाशित सामाग्रीबारे प्रतिक्रिया, सल्लाह, सुझाव र कुनै सामाग्री भए [email protected] मा पठाउनु होला।