सोमबार २३ चैत, २०८२
संसद् विघटनबिरुद्ध दाहाल–नेपाल समूहको यस्तो छ एक महिने आन्दोलन
प्रवक्ता नारायणकाजी श्रेष्ठको नेतृत्वमा रहेको संघर्ष समितिले शनिबार पत्रकार सम्मेलन गरी सरकारको प्रतिनिधिसभा विघटन गर्ने असंवैधानिक कदमविरुद्ध दोस्रो चरणको संघर्षको कार्यक्रम सार्वजनिक गरेको हो।
संघर्षका कार्यक्रममा वडा तहदेखि राजधानीमा प्रदर्शन गर्नेसम्मका कार्यक्रम तय गरिएको छ। दोस्रो चरणका कार्यक्रमहरु पुस २० गतेदेखि माघ २३ गतेसम्मलाई तय गरिएको संयोजक श्रेष्ठले जानकारी दिए।
यस्ता छन् कार्यक्रम

पुष १८, २०७७ शनिबार १७:०७:०० मा प्रकाशित
उकेरामा प्रकाशित सामाग्रीबारे प्रतिक्रिया, सल्लाह, सुझाव र कुनै सामाग्री भए [email protected] मा पठाउनु होला।