मुख्यमन्त्री पौडेलले हटाए उपनेता र सचेतक

मुख्यमन्त्री पौडेलले हटाए उपनेता र सचेतक

मुख्यमन्त्री पौडेलले दलको नेताको हैसियतले उपनेता शालिकराम जमरकट्टेल र सचेतक बुद्धिमान माझीलाई आज पदबाट हटाएका हुन्।

दाहाल–नेपाल समूहमा रहेका दुवै जनाले मुख्यमन्त्रीविरुद्ध अविश्वास प्रस्ताव दर्ता गराएका थिए। पछिल्लो समय नेकपा विभाजन भएपछि एक पक्षले अर्को पक्षलाई बर्खास्त गर्ने क्रम चलेको छ। 

पुष १४, २०७७ मंगलबार १९:१६:०० मा प्रकाशित

उकेरामा प्रकाशित सामाग्रीबारे प्रतिक्रिया, सल्लाह, सुझाव र कुनै सामाग्री भए [email protected] मा पठाउनु होला।