राष्ट्रिय सभाको बैठक पुस १७ मा

राष्ट्रिय सभाको बैठक पुस १७ मा

संविधान अनुसार एक ६ महिनाको बिचमा संसद् अधिवेशन बोलाउनुपर्ने बाध्यात्मक व्यवस्था छ। सोही कारण सरकारले राष्ट्रिय सभाको बैठकका लागि सिफारिस गरेको हो।

नेकपामा भएको विभाजनको असर राष्ट्रिय सभामा पनि देखिने पक्का छ। नेकपाको तर्फबाट राष्ट्रिय सभामा प्रतिनिधित्व गर्ने सांसदहरू समेत विभाजित छन्। 

पुष ११, २०७७ शनिबार ०१:०१:०० मा प्रकाशित

उकेरामा प्रकाशित सामाग्रीबारे प्रतिक्रिया, सल्लाह, सुझाव र कुनै सामाग्री भए [email protected] मा पठाउनु होला।