सोमबार २३ चैत, २०८२
प्रधामन्त्री ओली अध्यादेश फिर्ता लिन सहमत
सत्तारुढ दल नेपाल कम्युनिष्ट पार्टीका अध्यक्ष पुष्पकमल दाहालले अध्यादेश फिर्ता लिन गरेको आग्रहलाई प्रधानमन्त्री ओलीले सहमति जनाएका हुन्।
प्रधानमन्त्री ओलीले अध्यादेश फिर्ता लिने सहमति भएसँगै सत्तारूढ दल नेकपाका सांसदहरूले संसदको विशेष अधिवेशनको माग गर्दै राष्ट्रपतिकहाँ लगेको निवेदन पनि फिर्ता गर्ने सहमति जुटेको एक नेताले जानकारी दिए।
सरकारले संवैधानिक परिषद सम्बन्धी अध्यादेश मंगलबार जारी गरेको थियो।
पुष १, २०७७ बुधबार १६:३३:०० मा प्रकाशित
उकेरामा प्रकाशित सामाग्रीबारे प्रतिक्रिया, सल्लाह, सुझाव र कुनै सामाग्री भए [email protected] मा पठाउनु होला।