मन्त्रिपरिषद् बैठक सुरू

मन्त्रिपरिषद् बैठक सुरू
तस्बिर : प्रधानमन्त्रीका प्रेस सल्लाहकार सूर्य थापाको फेसबुकबाट। 

यसलाई नियमित बैठक भनिएको छ। मन्त्रिपरिषदको नियमित बैठक सोमबार र बुधबार बस्ने गरेको भए पनि यस पटक भने यसपटक भने मंगलबार बोलाइएको हो।

बैठकमा समसामयिक विषय छलफल हुने बताइएको छ।

 

मंसिर ३०, २०७७ मंगलबार १२:२४:०० मा प्रकाशित

उकेरामा प्रकाशित सामाग्रीबारे प्रतिक्रिया, सल्लाह, सुझाव र कुनै सामाग्री भए [email protected] मा पठाउनु होला।