सोमबार ०२ चैत, २०८२
सेती प्रादेशिक अस्पतालमा कोरोना संक्रमित पुरुषको मृत्यु
काठमाडौं : कैलालीको सेती प्रादेशिक अस्पतालमा उपचाररत कोरोना भाइरस (कोभिड-१९) संक्रमित पुरुषको मृत्यु भएको छ।
अस्पतालका सूचना अधिकारी दिलिप श्रेष्ठका अनुसार कैलालीको गोदावरी नगरपालिका–३ का ७६ वर्षीय पुरुषको आज (शुक्रबार) बिहान ७ः५० मा मृत्यु भएको हो।
गत आइतबार अस्पताल भर्ना भएका ती पुरुष निमोनियालगायत रोगबाट पीडित रहेको अस्पतालले जनाएको छ।
मंसिर १९, २०७७ शुक्रबार ०९:५२:०० मा प्रकाशित
उकेरामा प्रकाशित सामाग्रीबारे प्रतिक्रिया, सल्लाह, सुझाव र कुनै सामाग्री भए [email protected] मा पठाउनु होला।