अत्यधिक रक्तश्रावले सुत्केरीको मृत्यु
अछाम- जिल्लामा एक सुत्केरी महिलाको मृत्यु भएको छ।
जिल्लाकाे तुर्माखाद गाउँपालिका-४ कि ३८ वर्षीया नामसरा बिकको जिल्ला अस्पताल अछाममा मृत्यु भएको हाे।
सुत्केरी ब्यथा लागेपछि साेमबार राति ११ बजे जिल्ला अस्पताल ल्याईएकाे उनको राति १ बजे मृत शिशुु जन्ममेको थियोे ।
मृत शिशु जन्मेको ३ घण्टा पछि सुत्केरी महिलाको उच्च रक्तस्रावका कारण मृत्यु भएको प्रमुख जिल्ला अधिकारी गाेकर्ण प्रशाद उपाध्यायले जानकारी दिए।
मंसिर १६, २०७७ मंगलबार ०९:१६:०० मा प्रकाशित
उकेरामा प्रकाशित सामाग्रीबारे प्रतिक्रिया, सल्लाह, सुझाव र कुनै सामाग्री भए [email protected] मा पठाउनु होला।