धादिङ केन्द्र बनाएर भूकम्प काठमाडौंमा धक्का
काठमाडौं : धादिङको छत्रेदेउराली आसपासलाई केन्द्र बनाएर ३.८ म्याग्निच्यूडको भूकम्प गएको छ।
भूकम्प मापन केन्दका प्रमुख भरतप्रसाद कोईरालाले दिएको जानकारी अनुसार काठमाडौंमा महसुस हुनेगरी केन्द्र बनाएर दिँउसो ४ बजेर २९ मिनेटमा भूकम्प गएको हो।
कात्तिक २५, २०७७ मंगलबार १७:०९:०० मा प्रकाशित
उकेरामा प्रकाशित सामाग्रीबारे प्रतिक्रिया, सल्लाह, सुझाव र कुनै सामाग्री भए [email protected] मा पठाउनु होला।