टीका-जमरा लगाउने क्रम आज पनि जारी
आश्विन शुक्ल प्रतिपदाका दिन वैदिक विधिपूर्वक दसैं घर वा वा पूजा कोठामा स्थापना गरेको घटा अभिषेकसहित देवी विसर्जन गरेपछि टीका र जमरा लगाउने प्रचलन छ।
मान्यजनले टीका लगाइदिँदा परिवारमा सुख, शान्ति, समृद्धि र वैभव प्राप्त हुने मान्यता छ।
असत्यमाथि सत्यको विजयको प्रतीकका रूपमा विजयादशमी मनाउन सुरु गरिएको शास्त्रीय मान्यता छ।
कात्तिक १२, २०७७ बुधबार ०९:२९:०० मा प्रकाशित
उकेरामा प्रकाशित सामाग्रीबारे प्रतिक्रिया, सल्लाह, सुझाव र कुनै सामाग्री भए [email protected] मा पठाउनु होला।