डा. भट्टराई दम्पतीलाई कोरोना संक्रमण
काठमाडौं : पूर्वप्रधानमन्त्री डा. बाबुराम भट्टराई दम्पतीलाई कोरोना संक्रमण पुष्टि भएको छ।
डा. भट्टराईले आफु र पत्नी हिसिला यमीलाई कोरोना संक्रमण पुष्टि भएको बताएका छन्। डा. भट्टराईले आज सामाजिक सन्जाल ट्वीटरमा ट्वीट गर्दै यसको जानकारी दिएका हुन्।
सामाजिक सन्जाल ट्वीटरमा भट्टराईको ट्वीट 
कात्तिक ८, २०७७ शनिबार ११:१७:०० मा प्रकाशित
उकेरामा प्रकाशित सामाग्रीबारे प्रतिक्रिया, सल्लाह, सुझाव र कुनै सामाग्री भए [email protected] मा पठाउनु होला।