कोरोना रोकथाममा सक्रिय हुन कांग्रेसको ४ बुदे आह्वान

कोरोना रोकथाममा सक्रिय हुन कांग्रेसको ४ बुदे आह्वान

काठमाडौं : कोरोना महामारी नियन्त्रण र रोकथामका लागि प्रमुख प्रतिपक्षी दल नेपाली कांग्रेसले पार्टीप्रति आस्थावानहरुलाई सक्रियरुपमा लाग्न आह्वान गरेको छ।

करोना संक्रमण तिब्ररुपमा फैलिदा पनि यसको रोकथाम र नियन्त्रणका लागि सरकार जिम्मेवार नबनेको भन्दै कांग्रेसले यस्तो आह्वान गरेको हो।

पार्टी संगठन बिभाग प्रमुख गोपालमान श्रेष्ठले कोरोना नियन्त्रण र रोकथामका लागि शुक्रवार चारबुदे आह्वान जारी गरेका छन्।

नागरिकलाई कोरोनाको परीक्षण र उपचार आफै गर्न निर्णय गरेर सरकारले हात खडागरिसकेको भन्दै कांग्रेसले यो बेला जिम्मेवार प्रतिपक्षको हिसावले सक्रिय भए लाग्न नेता कार्यकर्तालाई आह्वान गरेको जनाएको छ।

कांग्रेस संगठन विभागले जारी गरेको आह्वान यस्तो छ। 

कात्तिक ७, २०७७ शुक्रबार १०:०८:०० मा प्रकाशित

उकेरामा प्रकाशित सामाग्रीबारे प्रतिक्रिया, सल्लाह, सुझाव र कुनै सामाग्री भए [email protected] मा पठाउनु होला।