बुधबार २० फागुन, २०८२
सम्पदा पुनःनिर्माण
भूकम्पमा क्षतिग्रस्त भएका काठमाडौंका सम्पदा पुनःनिर्माण गरिँदै।
२०७२ सालको भूकम्पमा काठमाडौंस्थित धरहरा, काष्ठमण्डपलगायत सम्पदा क्षतिग्रस्त भएका थिए।
ती सम्पदाको पुनःनिर्माण सुरु गरिए पनि कोरोना भाइरस (कोभिड-१९)संक्रमणको महामारीका कारण अपेक्षाकृत प्रगति हासिल गर्न नसकिएको सम्पदाविद् बताउँछन्।


असोज २६, २०७७ सोमबार २३:०७:०० मा प्रकाशित
उकेरामा प्रकाशित सामाग्रीबारे प्रतिक्रिया, सल्लाह, सुझाव र कुनै सामाग्री भए [email protected] मा पठाउनु होला।