कोशी प्रदेशको पहाडी भूभागका एक-दुई स्थानमा हल्का वर्षा

कोशी प्रदेशको पहाडी भूभागका एक-दुई स्थानमा हल्का वर्षा

काठमाडौं : हाल देशभर उल्लेखनीय मौसम प्रणालीको प्रभाव रहेको छैन । 

जल तथा मौसम विज्ञान विभाग मौसम पूर्वानुमान महशाखाका अनुसार आज सबै  प्रदेशको पहाडी भू भागमा आंशिक बदली रही बाँकी भू भागमा मुख्यतया सफा रहनेछ।

कोशी प्रदेशको पहाडी भूभागका एक-दुई स्थान हल्का वर्षाको सम्भावना रहेको छ। आज राती देशभर मौसम मुख्यतया सफा रहने महाशाखाले जनाएको छ।

असोज २७, २०८२ सोमबार ०७:२२:४४ मा प्रकाशित

उकेरामा प्रकाशित सामाग्रीबारे प्रतिक्रिया, सल्लाह, सुझाव र कुनै सामाग्री भए [email protected] मा पठाउनु होला।