डा. घनश्याम बिरामीको उपचार तथा शल्यक्रियामा मात्र व्यस्त छैनन्, चिकित्सा विज्ञान राष्ट्रिय प्रतिष्ठानका सह-प्राध्यापकका रूपमा भावी चिकित्सकहरूलाई ज्ञान र सीप बाँड्न समेत तल्लीन छन्। उनका अनुसन्धानात्मक लेखहरू अन्तर्राष्ट्रिय जर्नलमा समेत प्रकाशित छन्।
बचतकर्ताको उजुरी र प्रदेश सहकारी रजिष्टारको कार्यालयको पत्राचारपछि प्रहरीले फरार अध्यक्ष तिवारी र सचिव थापाविरुद्ध पक्राउ पूर्जी जारी गरी खोजी कार्य तीव्र पारेको छ। यसै प्रकरणमा सहकारीका व्यवस्थापक बसन्त पराजुलीलाई भने प्रहरीले पक्राउ गरी अनुसन्धान गरिरहेको छ।

एजेन्सी : एसिया कप २०२५ को आयोजना अनिश्चित बनेको छ। भारतीय क्रिकेट कन्ट्रोल बोर्ड (बीसीसीआई) ले जुलाई २४ मा बंगलादेशको ढाकामा हुने एसियाली क्रिकेट काउन्सिल (एसीसी) को बैठक बहिष्कार गर्ने निर्णय गरेपछि प्रतियोगिता संकटमा परेको हो। बंगलादेशसँग भारतको चलिरहेको राजनीतिक र कूटनीतिक तनावका बीच यो निर्णय आएको हो, जसले प्रतियोगिताको भविष्यमाथि गम्भीर प्रश्न खडा गरेको छ। आगामी एसिया कप भारतले आयोजना गर्ने तालिका छ। प्रतियोगिता सेप्टेम्बर ५ देखि सुरु भई सेप्टेम्बर २१ मा फाइनल हुने बताइएको छ। तर, भारत र पाकिस्तानबीचको बढ्दो …

एजेन्सी : अमेरिकी पूर्वराष्ट्रपति डोनाल्ड ट्रम्पले प्रसिद्ध पत्रिका 'वाल स्ट्रिट जर्नल', यसका मालिक रुपर्ट मर्डोक र दुई पत्रकारविरुद्ध मुद्दा दायर गरेका छन्। उनले भ्रामक समाचार प्रकाशित गरी आफ्नो प्रतिष्ठामा आँच पुऱ्याएको भन्दै १० अर्ब डलर क्षतिपूर्ति माग गरेका छन्। मुद्दामा पत्रिकाका पत्रकार खादिजा सफदर र जोसेफ पलाजोलोले 'सन् २००३ मा ट्रम्पले जेफ्री एपस्टाइनलाई उनको ५० औं जन्मदिनमा पत्र लेखेर हस्ताक्षर गरेको' भनी झुटो तथ्य बनाएको आरोप लगाइएको छ। ट्रम्पले भने उक्त दाबीलाई पूर्ण रूपमा अस्वीकार गरेका छन्। ट्रम्पका वकिल अल…

काठमाडौं : आइसीसी ट्वान्टी-२० विश्वकप छनोटको दोस्रो चरणको बन्द प्रशिक्षण शिविरका लागि नेपाली टोली भारत जाने भएको छ। यही जुलाई २१ देखि अगष्ट ३ तारिखसम्म भारतको बेङ्लुरुस्थित नेसनल क्रिकेट एकेडेमीमा प्रशिक्षण शिविर आयोजना गरिने उक्त शिविरमा २० खेलाडी सहभागी हुने नेपाल क्रिकेट सङ्घ (क्यान) ले जनाएको छ। क्यानका अनुसार उक्त शिविरका लागि नेपालस्थित भारतीय दूतावासले समन्वय र भारतीय क्रिकेट बोर्ड (बिसिसीआइ) ले सहयोग गरेको हो। शिविरमा सहभागी हुने खेलाडीमा रोहितकुमार पौडेल, कुशल भुर्तेल, आसिफ शेख, लोकेश बम, अनिलकुमार साह, …

काठमाडौं : थाइल्याण्डको राजधानी बैंककस्थित प्रसिद्ध बौद्ध मन्दिर परिसर "वाट पक्नाम फासी चारोएन "मा एक विशाल बुद्धको मूर्ति छ। शुक्रबार लिइएको यो उत्कृष्ट एरिएल फोटोमा बुद्धको सुनौलो अनुहार शहरमाथि शान्त भावमा हेर्दै गरेको देखिन्छ। करीब ६९ मिटर अग्लो यो मूर्ति थाइल्याण्डकै सबैभन्दा अग्लो बुद्ध प्रतिमामध्ये एक हो। राजधानीको शहरी भीडभाड र गगनचुम्बी भवनबीच उभिएको यो प्रतिमाले शान्तिको सन्देश दिने थाइहरूको विश्वास छ। यो तस्बिर एएफपीका लागि फोटो पत्रकार वाट्सामोन त्री-यासाकदाले खिचेकी हुन्। मूर्तिको पृष्ठभूमिमा फैलिएको बैंक…

काठमाडौं : एकीकृत समाजवादीका अध्यक्ष माधव कुमार नेपालले नेपालका कम्युनिष्ट शक्तिहरूलाई एकताबद्ध भएर अगाडि बढाउन निरन्तर प्रयास गर्नुपर्ने बताएका छन्। शुक्रबार नेता वामदेव गौतम एकीकृत समाजवादीमा प्रवेश गराउँदै उनले कम्युनिष्ट आन्दोलनलाई एकताबद्ध बनाउन आफ्नो भूमिका महत्वपूर्ण रहेको भन्दै यसलाई निरन्तरता दिने बताए। उनले भने, "नेपालको कम्युनिष्ट आन्दोलनलाई एकताबद्ध बनाउनका लागि हाम्रो भूमिका नै महत्वपूर्ण छ। त्यसो हुनाले नेपालका सबै क्रान्तिकारीहरूलाई वा कम्युनिष्ट शक्तिहरूलाई एकताबद्ध भएर अगाडि बढ्नका लागि आफ्नो प्रयासलाई निरन्त…

घुस संवादपछि मन्त्रीबाट राजीनामा दिएका गुप्ताको नयाँ अडियो : पशुपतिनाथ र छोराको कसम खाँदै बिचौलियालाई भने “तपाईँको समस्या मेरो समस्या हो, आइहाल्नुस्”

काठमाडौं : पोखराको एक सय ३५ रोपनी जग्गा बिचौलियाको स्वार्थमा व्यक्तिको बनाउने प्रकरणमा भएको घुस काण्डको अडियो सार्वजनिक भएपछि राजीनामा दिएका सामान्य प्रशासन मन्…

‘आर्थिक उदारीकरणका तत्त्वलाई एकैपटक चलायौं भने सम्हाल्न सक्दैनौं’

त्रिभुवन विश्वविद्यालयका प्राध्यापक डा. सञ्जय आचार्य विकास अर्थशास्त्री तथा सार्वजनिक नीतिका विश्लेषक हुन्। आचार्यले जापानको होकाइडो विश्वविद्यालय र नेदरल्यान्ड्सको इरासमस विश्वविद्यायबाट समेत विद्यावारिधि गरेका छन्। हालसम्म आचार्यको अनुसन्धानमूलक लेखहरूको ७८९ साइटेशन (२०८१ माघ २ …

उकेरामा प्रकाशित हुने खोजमूलक सामग्री पढ्न श: शुल्क सदस्य बन्नुहोस्

Subscribe Now