बाढी-पहिरोमा परेर ५३ जनाको मृत्यु

बाढी-पहिरोमा परेर ५३ जनाको मृत्यु

काठमाडौं : शुक्रवार र शनिवारको निरन्तर वर्षाका कारण आएको बाढी पहिरोमा परेर ५३ जनाको ज्यान गएको छ।

नेपाल प्रहरीका अनुसार बाढी-पहिरोबाट कोशी प्रदेशका जिल्लाहरूमा सबैभन्दा धेरैको ज्यान गएको छ।

बाढी पहिरोमा परेर इलाममा ३७ जनाको मृत्यु भयो। पाँचथरमा ८, उदयपुरमा २ र खोटाङमा २ जनाको मृत्यु भएको छ। रौतहटमा ३ जनाको मृत्यु भएको प्रहरी प्रधान कार्यालयले जानकारी दिएको छ। 

असोज १९, २०८२ आइतबार २१:४८:१४ मा प्रकाशित

उकेरामा प्रकाशित सामाग्रीबारे प्रतिक्रिया, सल्लाह, सुझाव र कुनै सामाग्री भए [email protected] मा पठाउनु होला।