जेन-जी आन्दोलनमा श्रेयमको मृत्यु देखियो शंकास्पद, प्रहरी बाहेकले गोली चलाएको सत्य हो ?

सुरक्षाकर्मी बाहेकबाट गोली चलेको हो हैन यसको एकिन गर्न सकिने प्रमाण मृतक र घाइतेबाट बरामद गोली नै हुन्। ​​​​​​मृतक र घाइतेको शरीरमा बरामद गोलीबाट एसएलआर, इन्सास जस्ता आधुनिक हतियारबाट गोली चलेको पुष्टि भएको छ। यसैमा जेन-जी आन्दोलनका शहिद श्रेयममाथि गोली लागेको घटना निकै शंकास्पद देखिएको छ।

विशेष भिडियो रिपोर्ट :

असोज १०, २०८२ शुक्रबार १९:००:०३ मा प्रकाशित

उकेरामा प्रकाशित सामाग्रीबारे प्रतिक्रिया, सल्लाह, सुझाव र कुनै सामाग्री भए [email protected] मा पठाउनु होला।