सञ्चारकर्मी जगदीश खरेल सञ्चारमन्त्री बन्दै

सञ्चारकर्मी जगदीश खरेल सञ्चारमन्त्री बन्दै

काठमाडौं : सञ्चारकर्मी जगदीश खरेल सूचना तथा सञ्चारमन्त्री बन्ने भएका छन्। 

सरकारले खरेलसहित अन्य छ जनाको नाम टुङ्गो लगाएको हो। प्रधानमन्त्री सुशीला कार्कीले सात मन्त्री नियुक्तिका लागि राष्ट्रपति रामचन्द्र पौडेलसमक्ष सिफारिस गरेकी छन्।

सात जना मन्त्रीका लागि भोलि बिहान शीतलनिवासमा सपथ ग्रहणको कार्यक्रम राखिएको स्रोतले उकेरालाई जानकारी दियो।

असोज ५, २०८२ आइतबार २०:१३:१५ मा प्रकाशित

उकेरामा प्रकाशित सामाग्रीबारे प्रतिक्रिया, सल्लाह, सुझाव र कुनै सामाग्री भए [email protected] मा पठाउनु होला।