सिंहदरबारमा मन्त्रिपरिषद् बैठक जारी

सिंहदरबारमा मन्त्रिपरिषद् बैठक जारी
तस्विर : सूचना विभाग

काठमाडौं : मन्त्रिपरिषद् बैठक सुरू भएको छ। सिंहदरबारस्थित मन्त्रिपरिषद्को कार्यालयमा मन्त्रिपरिषद् बैठक सुरू भएको हो। 

सरकारले आजै मन्त्रिपरिषद् विस्तार गर्ने तयारी गरेको छ।

असोज ५, २०८२ आइतबार १९:०५:०९ मा प्रकाशित

उकेरामा प्रकाशित सामाग्रीबारे प्रतिक्रिया, सल्लाह, सुझाव र कुनै सामाग्री भए [email protected] मा पठाउनु होला।