पदभार सम्हाले लगत्तै विद्युत् प्राधिकरणलाई बक्यौता रकम असुल्न उर्जामन्त्री घिसिङको निर्देशन

पदभार सम्हाले लगत्तै विद्युत् प्राधिकरणलाई बक्यौता रकम असुल्न उर्जामन्त्री घिसिङको निर्देशन

काठमाडौं : नवनियुक्त ऊर्जा जलस्रोत तथा सिँचाइ, भौतिक पूर्वाधार तथा यातायात एंव सहरी विकास मन्त्री कुलमान घिसिङले पदभार ग्रहण गरेका छन्।

सोमबार राष्ट्रपति कार्यालयमा शपथ लिए लगत्तै उनले सिंहदरबारस्थित मन्त्रालयमा पुगेर कार्यभार सम्हालेका हुन्।

घिसिङले डेडिकेटेड ट्रंकलाइनको बक्यौता रकम असुल्न विद्युत् प्राधिकरणलाई निर्देशन दिने निर्णय गरेका छन्। आज पद बहाली लगत्तै उनले यस्तो निर्णय लिएका हुन्।

भदौ ३०, २०८२ सोमबार १५:०२:२५ मा प्रकाशित

उकेरामा प्रकाशित सामाग्रीबारे प्रतिक्रिया, सल्लाह, सुझाव र कुनै सामाग्री भए [email protected] मा पठाउनु होला।