अझै सकिएन शीतल निवासको वार्ता, बाहिर नाराबाजी चल्दा सुरक्षा व्यवस्था कडा

अझै सकिएन शीतल निवासको वार्ता, बाहिर नाराबाजी चल्दा सुरक्षा व्यवस्था कडा

काठमाडौं : राष्ट्रपति निवास शीतल निवास अगाडि कुलमान घिसिङ र हर्क साम्पाङ राईको समर्थनमा नाराबाजी भएको छ। 

शुक्रबार नागरिक सरकार गठन गर्ने सन्दर्भमा शीतल निवासमा निरन्तर संवाद जारी छ। तर निवास अगाडि कुलमान र हर्कको समर्थनमा नाराबाजी भएपछि सेनाहरूले फायरिङको लागि पोजिसनमा बसेका छन्। 

भीभीआइपीहरुको ओहोरदोहोर भइरहेकाले शीतल निवास क्षेत्रमा नेपाली सेनाले सुरक्षा व्यवस्था कडा बनाएको छ।

 

 

भदौ २७, २०८२ शुक्रबार १८:२४:३९ मा प्रकाशित

उकेरामा प्रकाशित सामाग्रीबारे प्रतिक्रिया, सल्लाह, सुझाव र कुनै सामाग्री भए [email protected] मा पठाउनु होला।