
संसद्को गेट बन्यो नरसंहारस्थल [ भिडियो रिपोर्ट]
भ्रष्टाचारको विरोधमा युवा पुस्ताको आव्हानमा सोमबार नयाँबानेश्वर क्षेत्रमा भएको विरोध प्रदर्शन व्यवस्थापनमा चुकेको राज्यले अधिक बल प्रयोग गरेर संसद् भवनको गेटलाई १९ जना नागरिकको नरसंहार स्थल बनायो।
जेनजी पुस्ताको आव्हानमा आयोजित विरोध प्रदर्शन शान्तीपूर्ण नै भइरहेको थियो। जब आन्दोलनकारीहरुले प्रहरीको सुरक्षा घेरा तोडेर प्रतिनिधी सभा भवन भित्र प्रवेश गरे, बाहिर आगजनी गरे अनि सुरक्षाकर्मीले अधिक बल प्रयोग गरे। सोमबार रातीसम्म तीन सय बढी घाइतेमध्ये १९ जनाको ज्यान गइसकेको छ।
आखिर शान्तीपूर्ण आन्दोलन कसरी हिंसात्मक भयो अनि कहाँ चुक्यो राज्य ? विशेष भिडियो रिपोर्ट।
भदौ २३, २०८२ सोमबार २३:३०:११ मा प्रकाशित
उकेरामा प्रकाशित सामाग्रीबारे प्रतिक्रिया, सल्लाह, सुझाव र कुनै सामाग्री भए [email protected] मा पठाउनु होला।