काठमाडौं महानगरपालिकाले अस्पतालहरूमा कुरुवालाई सुत्ने व्यवस्था मिलाउँदै

काठमाडौं महानगरपालिकाले अस्पतालहरूमा कुरुवालाई सुत्ने व्यवस्था मिलाउँदै

काठमाडौं : काठमाडौं महानगरपालिकाले जेनजीहरूको आन्दोलनमा घाइतेहरूको उपचार भइरहेका अस्पतालमा सुत्ने व्यवस्था मिलाएको छ।

 महानगरपालिका प्रहरी वलले अस्पतालमा कुरुवाहरूको लागि सुत्ने व्यवस्था मिलाएको हो।

यसअघि महानगरले प्रदर्शनका क्रममा घाइते भएकाहरूको लागि १५ वटा एम्बुलेन्स, खाना र पानीको पनि व्यवस्था गरेको थियो। 

भदौ २३, २०८२ सोमबार २१:४५:५३ मा प्रकाशित

उकेरामा प्रकाशित सामाग्रीबारे प्रतिक्रिया, सल्लाह, सुझाव र कुनै सामाग्री भए [email protected] मा पठाउनु होला।