जेनजी आन्दोलनमा घटेको घटनाबारे छानबिन गर्न सरकारले समिति गठन गर्ने

जेनजी आन्दोलनमा घटेको घटनाबारे छानबिन गर्न सरकारले समिति गठन गर्ने

काठमाडौं : जेनजीहरूले सोमबार गरेको प्रदर्शनले हिंसात्मक रुप लिएपछि घटेको घटनाबारे सरकारले छानबिन समिति बनाउने निर्णय गरेको छ।

सोमबार साँझ बसेको मन्त्रिपरिषद् बैठकले छानबिन समिति बनाउने निर्णय गरेको हो। समितिलाई १५ दिनभित्र घटनाको छानबिन गरेर सरकारलाई प्रतिवेदन बुझाउन भनिएको छ। 

भदौ २३, २०८२ सोमबार २१:३३:०५ मा प्रकाशित

उकेरामा प्रकाशित सामाग्रीबारे प्रतिक्रिया, सल्लाह, सुझाव र कुनै सामाग्री भए [email protected] मा पठाउनु होला।