पार्टी भित्रै आलोचना बढेपछि राजीनामा दिने तयारीमा गृहमन्त्री

काठमाडौं : गृहमन्त्री रमेश लेखकले राजीनामा दिन तयारी गरेका छन्। नेपाली कांग्रेसको पदाधिकारी बैठकमा गृहमन्त्रीको तीब्र आलोचना भएपछि लेखकले राजीनामा दिने भन्दै बालुवाटार हिँडेका हुन्।
अहिले प्रधानमन्त्री निवास बालुवाटारमा मन्त्रिपरिषद्को बैठक जारी छ। जेनजी आन्दोलनका क्रममा हालसम्म १९ जनाको मृत्यु भइसकेको छ।
भदौ २३, २०८२ सोमबार १९:५८:५४ मा प्रकाशित
उकेरामा प्रकाशित सामाग्रीबारे प्रतिक्रिया, सल्लाह, सुझाव र कुनै सामाग्री भए [email protected] मा पठाउनु होला।