एकीकृत समाजवादीको पार्टी कार्यालयमा तोडफोड

काठमाडौं : एकीकृत समाजवादीको पार्टी कार्यालयमा तोडफोड भएको छ। केही समूहका आएका युवाहरूको टोलीले कार्यालयमा तोडफोड गरेको एकीकृत समाजवादीका महासचिव घनश्याम भुसालले जानकारी दिए।
तोडफोडका कारण आलोकनगर स्थित केन्द्रीय कार्यालयको झ्यालका सिसाहरू फुटेका छन्।
भदौ २३, २०८२ सोमबार १७:३२:०१ मा प्रकाशित
उकेरामा प्रकाशित सामाग्रीबारे प्रतिक्रिया, सल्लाह, सुझाव र कुनै सामाग्री भए [email protected] मा पठाउनु होला।