ठूलो परिणामको रकम राखेको आशङ्कामा गोगंबुको घरमा प्रहरी छापा

काठमाडौं : ठूलो परिणाममा रकम लुकाएर राखेको सूचनाको आधारमा प्रहरीले गोंगबुमा रहेको एक घरमा छापा मारेको छ। प्रहरीले घटनाबारे प्रारम्भिक विवरण समेत सार्वजनिक गरेको छैन।
घरमा ठूलो परिणाममा अवैध रकम राखेको सूचनाको आधारमा छापा मार्ने क्रम जारी रहेको एक सुरक्षा अधिकारीले जानकारी दिए।
भदौ १७, २०८२ मंगलबार १५:४५:०७ मा प्रकाशित
उकेरामा प्रकाशित सामाग्रीबारे प्रतिक्रिया, सल्लाह, सुझाव र कुनै सामाग्री भए [email protected] मा पठाउनु होला।