पहिलो सिजनको विवादबीच क्यानले सार्वजनिक गर्‍यो एनपीएल दोस्रो सिजनको मिति

पहिलो सिजनको विवादबीच क्यानले सार्वजनिक गर्‍यो एनपीएल दोस्रो सिजनको मिति

काठमाडौं : पहिलो सिजनको विवादबीच क्यानले एनपीएलको दोस्रो सिजनको मिति सार्वजनिक गरेको छ।

नेपाल प्रिमियर लिग (एनपीएल) को दोस्रो संस्करण नोभेम्बर १७ (मंसिर १) देखि डिसेम्बर १३ (मंसिर २७) सम्म हुने भएको छ।

क्यानले एनपीएलको सामाजिक सञ्जालमार्फत् एनपीएल-२ को मिति सार्वजनिक गरेको हो। सो संस्करणको मिनि अक्सन सकिसकेको छ।

यो पनि:-

भदौ ५, २०८२ बिहीबार १७:३२:०२ मा प्रकाशित

उकेरामा प्रकाशित सामाग्रीबारे प्रतिक्रिया, सल्लाह, सुझाव र कुनै सामाग्री भए [email protected] मा पठाउनु होला।