डिशहोमको कुशे औंशी विशेष अफर, सात हजार नौ सय ९९ पर्ने फोर-के स्ट्रीमर उपहार!

डिशहोमको कुशे औंशी विशेष अफर, सात हजार नौ सय ९९ पर्ने फोर-के स्ट्रीमर उपहार!

काठमाडौं : डिशहोमले यस कुसे औंसी अर्थात् बुबाको मुख हेर्ने दिनलाई विशेष बनाउन ग्राहकहरूका लागि आकर्षक अफर ल्याएको छ।

अब वार्षिक नयाँ इन्टरनेट लिनेलाई डिशहोमले सात हजार नौ सय ९९ रुपैयाँ पर्ने फोर-के स्ट्रीमर उपहार स्वरूप दिनेछ।

यो विशेष अफर भदौ ५ देखि भदौ ७ सम्म मात्र लागू हुनेछ।

उपहार प्राप्त गर्न, ग्राहकले जडानको ७ दिनपछि आफ्नो नजिकको डिशहोम सेवा केन्द्रमा ग्राहक आइडी वा इन्टरनेट विवरण देखाएर लिन सक्नेछन्।

यस विशेष अभियानमार्फत डिशहोमले बुबाको मुख हेर्ने दिनलाई सम्मान गर्दै, आफ्ना ग्राहकहरूलाई अत्याधुनिक मनोरञ्जन उपकरण उपहार दिँदैछ।

भदौ ५, २०८२ बिहीबार १३:०८:१२ मा प्रकाशित

उकेरामा प्रकाशित सामाग्रीबारे प्रतिक्रिया, सल्लाह, सुझाव र कुनै सामाग्री भए [email protected] मा पठाउनु होला।