जोमसोम-कोरला सडक पूर्ण रूपमा अवरुद्ध

जोमसोम-कोरला सडक पूर्ण रूपमा अवरुद्ध
फाइल तस्बिर

मुस्ताङ : जोमसोम-कोरला सडक पूर्ण रूपमा अवरुद्ध भएको छ।

वारागुङ-मुक्तिक्षेत्र छुसाङ खण्ड लेदोसहितको लेदोसहितको पहिरो खसेपछि आज बिहानदेखि पूर्ण रूपमा अवरुद्ध भएको छ।

जिल्ला प्रहरी कार्यालयका प्रहरी निरीक्षक विकास क्षेत्रीका अनुसार सडक विभागसँगको समन्वयमा पहिरो पन्छाउन प्रहरी टोली परिचालन भएको छ।

साउन २८, २०८२ बुधबार ०८:४१:५९ मा प्रकाशित

उकेरामा प्रकाशित सामाग्रीबारे प्रतिक्रिया, सल्लाह, सुझाव र कुनै सामाग्री भए [email protected] मा पठाउनु होला।