१२ कक्षाको नतिजा सार्वजनिक हुँदै, राष्ट्रिय परीक्षा बोर्डको बैठक जारी

काठमाडौं : १२ कक्षाको नतिजा आजै सार्वजनिक गर्न राष्ट्रिय परीक्षा बोर्डको बैठक जारी छ।
नतिजा सार्वजनिक गर्नुअघि आइतबार बोर्डले नतिजाको डेमो प्रदर्शन गरेको थियो। शिक्षकहरूले आन्दोलनका कारण ढिलाइ भएको नतिजा आज सार्वजनिक गर्न लागिएको हो।
परीक्षामा ५ लाख ११ हजार ५ सय २५ परीक्षार्थी सहभागी थिए।
साउन १९, २०८२ सोमबार १७:५५:५७ मा प्रकाशित
उकेरामा प्रकाशित सामाग्रीबारे प्रतिक्रिया, सल्लाह, सुझाव र कुनै सामाग्री भए [email protected] मा पठाउनु होला।