१३५ रोपनी जग्गाको वास्तविकता : अदालतले जितायो, सरकारकै मन्त्रिहरूले ‘लुटे’ (भिडियो रिपोर्ट)

पोखराको एक सय ३५ रोपनीको लिची बगैँचाको जग्गामा दुई मन्त्री, एक पूर्वमन्त्री, सचिव, मन्त्रीका छोरा जोडिएपछि अनेक कोणबाट यसको रिपोर्टिङ सुरु भयो। उकेराको खोजमा भने अदालतबाट फैसला भइसकेको विषय प्रशासनिक झमेलामा पारेर सरकारमै रहेकाहरू मिलेर जग्गाधनीलाई लुटिरहेको र थप लुट्ने रणनीति बनाएको खुल्यो।

वास्तवमा यो जग्गाको विवाद कहाँबाट सुरु भएको हो? जग्गाको वास्तविक धनी को हो? मन्त्री अनि सुजन लामाको भूमिका के हो? तथ्यसहित उकेराले तयार पारेको विशेष भिडियो रिपोर्ट ।

साउन ७, २०८२ बुधबार २०:४३:४० मा प्रकाशित

उकेरामा प्रकाशित सामाग्रीबारे प्रतिक्रिया, सल्लाह, सुझाव र कुनै सामाग्री भए [email protected] मा पठाउनु होला।