मितेरी ठगीका फरार आरोपी ज्योतिलाई कम्बोडियाबाट नेपाल ल्याइयो

मितेरी ठगीका फरार आरोपी ज्योतिलाई कम्बोडियाबाट नेपाल ल्याइयो

काठमाडौं : मितेरी सहकारीको रकम अपचलन गरी फरार रहेका ज्योतिबहादुर भण्डारीलाई प्रहरीले नेपाल ल्याएको छ।

इन्टरपोलको सहयोगमा प्रहरीले उनलाई असार ४ गते राति १० बजे कम्बोडियाबाट पक्राउ गरी नेपाल ल्याएको हो।

ज्योतिबहादुर भण्डारीमाथि मितेरी सहकारीको तीन करोड ४४ लाख  र ज्योति गुरुङले ६ करोडभन्दा बढी  अपचलन गरेको आरोप छ।

असार ४, २०८२ बुधबार २३:५६:३३ मा प्रकाशित

उकेरामा प्रकाशित सामाग्रीबारे प्रतिक्रिया, सल्लाह, सुझाव र कुनै सामाग्री भए [email protected] मा पठाउनु होला।