बेसीसहर-चामे सडक अवरुद्ध

बेसीसहर-चामे सडक अवरुद्ध
एआईबाट बनाइएको तस्बिर

लमजुङ : पहिरोले बेसीशहर-चामे सडक अवरुद्ध भएको छ।

लमजुङ मस्र्याङ्दी गाउँपालिका-४ बुङ झरना नजिक आज बिहान पहिरो खसेपछि सडक अवरुद्ध भएको हो।

जिल्ला प्रहरी कार्यालयका नायब उपरीक्षक रमेश बोहोराका अनुसार गए रातिको अविरल वर्षाका कारण पहिरो खसेको हो।

पहिरो पन्छाउने प्रयास जारी छ।

असार ४, २०८२ बुधबार १०:४६:२९ मा प्रकाशित

उकेरामा प्रकाशित सामाग्रीबारे प्रतिक्रिया, सल्लाह, सुझाव र कुनै सामाग्री भए [email protected] मा पठाउनु होला।