थचक्क भुइँमा बसे रास्वपा सांसद, लगाउन छोडे नारा

थचक्क भुइँमा बसे रास्वपा सांसद, लगाउन छोडे नारा

काठमाडौं : भिजिट भिसा प्रकरणमा गृहमन्त्री रमेश लेखकमाथि छानबिन गर्नुपर्ने मागसहित प्रतिनिधि सभा बैठकमा नाराबाजी गरेका राष्ट्रिय स्वतन्त्र पार्टीका सांसदहरू भुइँमा बसेका छन्।

बजेटमाथिको छलफलमा माओवादी सांसद शक्ति बस्नेतले आफ्ना धारणा राख्दै गर्दा उनीहरु भुइँमा बसेका हुन्। उठेर नाराबाजी गरिरहेका उनीहरुले बसेपछि भने नाराबाजी पनि गरेका छैनन्।

असार २, २०८२ सोमबार १३:३९:१२ मा प्रकाशित

उकेरामा प्रकाशित सामाग्रीबारे प्रतिक्रिया, सल्लाह, सुझाव र कुनै सामाग्री भए [email protected] मा पठाउनु होला।