एनएचआरसीको अध्यक्षमा थापा, तीन सदस्यमा डा विष्ट, आचार्य र राजवंशी

काठमाडौँ : नेपाल स्वास्थ्य अनुसन्धान परिषद् (एनएचआरसी) को प्रा. डा. नारायण विक्रम थापा र सदस्यमा डा. ऋषि विष्ट, डा. निसा आचार्य र डा. लीला राजवंशीलाई नियुक्त भएका छन्।
स्वास्थ्यमन्त्री प्रदीप पौडेलले चार वर्षका लागि उनीहरूलाई नियुक्त गरेका हुन्। बुधवार अध्यक्ष थापासहित नियुक्त सदस्यहरू कार्यालयमा गएका थिए। उनीहरूलाई एनएचआरसीका सदस्य सचिव डा. प्रमोद जोशी लगायतले स्वागत गरेका थिए।
जेठ २८, २०८२ बुधबार २०:२१:५१ मा प्रकाशित
उकेरामा प्रकाशित सामाग्रीबारे प्रतिक्रिया, सल्लाह, सुझाव र कुनै सामाग्री भए [email protected] मा पठाउनु होला।