नेदरल्यान्ड्सविरुद्ध आशिफ शेखले बनाए अर्धसतक

नेदरल्यान्ड्सविरुद्ध आशिफ शेखले बनाए अर्धसतक

काठमाडौं : आइसिसी क्रिकेट विश्वकप लिग-२ अन्तर्गत नेदरल्यान्ड्सविरुद्ध नेपालका लागि आशिफ शेखले अर्धसतक पूरा गरेका छन्। उनले ६६ बलमा ५० रन प्रहार गरे।

टस हारेर ब्याटिङ गरिरहेको नेपालले यो समाचार तयार पार्दा सम्म ४४.२ ओभरमा ६ विकेट १८८ रन बनाएको छ।  

जेठ २७, २०८२ मंगलबार १९:०९:०० मा प्रकाशित

उकेरामा प्रकाशित सामाग्रीबारे प्रतिक्रिया, सल्लाह, सुझाव र कुनै सामाग्री भए [email protected] मा पठाउनु होला।