नेदरल्यान्ड्सविरुद्ध नेपालको एक सय रन पूरा

नेदरल्यान्ड्सविरुद्ध नेपालको एक सय रन पूरा

काठमाडौं : आइसिसी क्रिकेट विश्वकप लिग-२ अन्तर्गत नेदरल्यान्ड्सविरुद्ध ब्याटिङ गरिरहेको नेपालले एक सय रन पूरा गरेको छ। नेपालले २३.३ ओभरमा ३ विकेट गुमाएर एक सय रन पूरा गरेको हो।

अहिले कप्तान रोहित कुमार पौड्यल र आशिफ शेखले क्रिज सम्हाली रहेका छन। यसअघि नेपालका लागि कुशल भूर्तेल १८ रन जोडे। भीम सार्की ३५ रन जोडेर पबिलियन फर्किए भने अनिल शाह २ रनमा आउट भए। 

नेपालले टस हारेर ब्याटिङ गरिरहेको छ। 
 

जेठ २७, २०८२ मंगलबार १७:४१:२२ मा प्रकाशित

उकेरामा प्रकाशित सामाग्रीबारे प्रतिक्रिया, सल्लाह, सुझाव र कुनै सामाग्री भए [email protected] मा पठाउनु होला।