टोखामा प्रहरीले गोली चलायो

टोखामा प्रहरीले गोली चलायो
ai image

काठमाडौं  : काठमाडौंको टोखा क्षेत्रमा मंगलबार दिउँसो लागुऔषध नियन्त्रण ब्युरोको टोलीले गोली चलाएको छ।

ब्युरोका अनुसार घटनामा दुई जना घाइते भएका छन्। गोली ब्राउन सुगरको कारोबारमा संलग्न व्यक्तिहरूमाथि चलाइएको हो।

घटनाको थप विवरण भने आउन बाँकी छ।

जेठ २७, २०८२ मंगलबार १५:३६:५४ मा प्रकाशित

उकेरामा प्रकाशित सामाग्रीबारे प्रतिक्रिया, सल्लाह, सुझाव र कुनै सामाग्री भए [email protected] मा पठाउनु होला।