अर्थमन्त्री पौडेलद्वारा आगामी आर्थिक वर्षको बजेट पेश (LIVE)
काठमाडौं : उपप्रधान तथा अर्थमन्त्री विष्णु पौडेलले आर्थिक वर्ष २०८२/८३ को विनियोजन विधेयक (बजेट) संसदमा प्रस्तुत गर्दैछन्।
संघीय संसदको संयुक्त बैठकमा अर्थमन्त्री पौडेलले विनियोजन विधेयक प्रस्तुत गरेका हुन्।
जेठ १५, २०८२ बिहीबार १६:००:३५ मा प्रकाशित
उकेरामा प्रकाशित सामाग्रीबारे प्रतिक्रिया, सल्लाह, सुझाव र कुनै सामाग्री भए [email protected] मा पठाउनु होला।