होस्टल टिमले घोषणा गर्‍यो नयाँ फिल्म 'बाउ भर्सेस छोरा’

होस्टल टिमले घोषणा गर्‍यो नयाँ फिल्म 'बाउ भर्सेस छोरा’

काठमाडौं : फिल्म ‘होस्टेल ३’को टिमले नयाँ फिल्म ‘बाउ भर्सेस छोरा’ को घोषणा गरेको छ। सम्मान इन्टरटेन्मेन्टले निर्माण गर्ने फिल्मको पोस्टरमा दुई पुस्ताबीचको भिन्नता सङ्केत गरिएको छ।

फिल्मका निर्देशक सशान कँडेल हुन्। फिल्ममा कुन कुन कलाकारहरू छन् भन्ने खुलाइएको छैन। निर्माण टिमले केवल नामसहितको पोस्टर मात्रै सार्वजनिक गरेको हो। फिल्मको कार्यकारी निर्माता शङ्कर कोइराला रहेका छन्। 

जेठ ७, २०८२ बुधबार १८:५५:१२ मा प्रकाशित

उकेरामा प्रकाशित सामाग्रीबारे प्रतिक्रिया, सल्लाह, सुझाव र कुनै सामाग्री भए [email protected] मा पठाउनु होला।