रविको मुद्दामा आज सुनुवाइ नहुने

रविको मुद्दामा आज सुनुवाइ नहुने

काठमाडौं : राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) सभापति रवि लामिछानेको मुद्दामा आज सुनवाइ नहुने भएको छ।

नहकुल सुवेदी र बालकृष्ण ढकालको इजलासमा हिजो सुरु भएको बहस नसकिएपछि हेर्दा-हेर्दैमा राखिएको थियो।

आज एक न्यायाधीश उपलब्ध नहुने भएपछि सुनवाइ स्थगित गरिएको हो।

नहकुल सुवेदी आज संवैधानिक इजलासमा बस्नुपर्ने भएकाले रविको सुनवाइ गर्न नसक्ने भएका छन्।

जेठ ७, २०८२ बुधबार ११:२८:०१ मा प्रकाशित

उकेरामा प्रकाशित सामाग्रीबारे प्रतिक्रिया, सल्लाह, सुझाव र कुनै सामाग्री भए [email protected] मा पठाउनु होला।