जार : बलियो अभिनय तर अति सुस्त स्क्रिनप्लेले हलमा टिक्कै हम्मे

विश्व फिल्म नगरीमा कृतीमा आधारित ‘द गड फादर’ जस्ता सदाबहार लोकप्रिय फिल्म बनेका छन्। जुरासिक पार्क, ह्यारिपोर्टरहरु पनि कृतीमा आधारित फिल्म नै हुन्। नेपालमा पनि प्रयास भए कृतीमा आधारित फिल्म बनाउने। केही हदसम्म प्रेमपिण्ड सफल भयो त्यसपछि जति कृतिमा आधारित फिल्म बने ‘बेकार अनुमति दिएछु’ भनेर कृतिकार नै चुक्चुकाउनुपर्ने अवस्था आयो।
वैशाख २९, २०८२ सोमबार २३:१०:५७ मा प्रकाशित
उकेरामा प्रकाशित सामाग्रीबारे प्रतिक्रिया, सल्लाह, सुझाव र कुनै सामाग्री भए [email protected] मा पठाउनु होला।