बुद्ध जयन्तीमा स्वयम्भू (फोटोफिचर)

बुद्ध जयन्तीमा स्वयम्भू (फोटोफिचर)

काठमाडौं : आज २५६९ औँ बुद्ध जयन्ती। बुद्ध धर्म मान्ने र बुद्धप्रति आस्था राख्नेहरूका लागि आज विशेष दिन। बुद्धको जन्म, ज्ञान प्राप्ति र महापरिनिर्वाण एउटै दिन परेकाले आजको दिन बुद्ध धर्मावलम्बीहरूका लागि विशेष मानिन्छ।

नेपाल मात्रै होइन विश्वभरका बौद्ध धर्मावलम्बीहरूले आजको दिन श्रद्धा र भक्तिभावले विशेष रूपमा मनाउँछन्। नेपालसहित चीन, भारत, श्रीलंका, म्यानमार, थाइल्यान्ड, भियतनाम, जापान, कोरिया, भुटान र क्याम्बोडिया लगायत देशमा बुद्ध धर्मका अनुयायीहरू छन्।

काठमाडौंको स्वयम्भूमा आज बिहानैदेखि पूजा-अर्चनाका लागि दर्शनार्थीहरूको बाक्लो भिड छ। 

१५ तस्विरमा हेर्नुहोस बुद्ध जयन्तीमा स्वयम्भूमा देखिएका दृश्य :


 

वैशाख २९, २०८२ सोमबार १३:४६:३२ मा प्रकाशित

उकेरामा प्रकाशित सामाग्रीबारे प्रतिक्रिया, सल्लाह, सुझाव र कुनै सामाग्री भए [email protected] मा पठाउनु होला।