संसद्मा नीति तथा कार्यक्रममाथि छलफल : कोही ‘साइड टक’मा मस्त, कोही फोनमा व्यस्त

संसद्मा नीति तथा कार्यक्रममाथि छलफल : कोही ‘साइड टक’मा मस्त, कोही फोनमा व्यस्त

काठमाडौं : संसद्मा अहिले नीति तथा कार्यक्रममाथि छलफल जारी छ। यो समयमा संसद्का कुर्सी भरिभराउ देखिनुपर्ने, सांसदहरू हातमा फाइल बोकेर अध्ययन गरिरहेको हुनुपर्ने। तर दृश्य उल्टो छ। छलफलको माहोल खासै गम्भीर देखिँदैन। सांसदहरूको उपस्थिति नै न्यून छ, आएका पनि आ-आफ्नै धुनमा देखिन्छन्।

कोही मोबाइल चलाउन व्यस्त छन्, कोही ‘साइडटक’मा मस्त छन्। केही सांसद त उभिएरै गफ मच्चाइरहेका देखिन्छन्। कोही फोनमा कुरा गरिरहेका छन् भने कतिपय त निदाएका देखिन्छन्।

१० तस्विरमा हेर्नुहोस संसद्को फोटोकथाः 

वैशाख २५, २०८२ बिहीबार १६:१७:१८ मा प्रकाशित

उकेरामा प्रकाशित सामाग्रीबारे प्रतिक्रिया, सल्लाह, सुझाव र कुनै सामाग्री भए [email protected] मा पठाउनु होला।