प्रदीप नेपालको अन्त्येष्टि आजै

काठमाडौं : वामपन्थी नेता प्रदीप नेपालको अन्त्येष्टि आजै पशुपति आर्यघाटस्थित विद्युतीय शवदाहगृहमा हुने भएको छ।
नेपालले मृत्यु हुनु अघि नै श्रद्धाञ्जली सभा र झण्डा ओढाउने कार्यक्रम नगर्ने भनेको भन्दै परिवार सोझै उनको शवलाई आर्यघाट लगेको छ।
नेपालको थापाथलीस्थित नर्भिक अस्पतालमा मंगलबार दिउँसो निधन भएको हो।
वैशाख २३, २०८२ मंगलबार १९:००:११ मा प्रकाशित
उकेरामा प्रकाशित सामाग्रीबारे प्रतिक्रिया, सल्लाह, सुझाव र कुनै सामाग्री भए [email protected] मा पठाउनु होला।